Top Ad unit 728 × 90

Breaking News

random

अक्षय बिना ‘खिलाड़ी’ को सीक्वल


फिल्म निर्माता रतन जैन 1992 मा बनेको अक्षय कुमार अभिनित सुपरहिट फिल्म ‘खिलाड़ी’ को सीक्वल बनाउने योजना बनाइरहेका छन्। खबर अनुसार खिलाडीको सीक्वल मा रतन ले अक्षय कुमार लाई न लिई कुनै नया अभिनेता लाइ लिने मन बनाइसकेका छन् ।अब्बास-मस्तान को निर्देशनमा बनेको हिट फिल्म खिलाड़ी मा अक्षय कुमार ले लीड रोल गरेका थिए भने संगै आयशा जुल्का र दीपक तिजोरीले प्रमुख भूमिकाएं निर्वाह गरेका थिए।
सीक्वल को घोषणा गर्दै रतन जैन ले भने कि मैले 1990 मा फिल्म बनाउन शुरू गरेको थिए।जस ले गर्दा युवा दर्शक मलाई चिन्दछन ।हामी नया कंसेप्टमा फिल्म बनाउने प्रयास गरिरहेका छौ।उनले भने रीमेक को बारेमा त् थाहा छैन तर हामी खिलाड़ी को सीक्वल बनाउने योजना बनाइरहेका छन्। अहिले स्क्रीप्ट माथि काम गरिरहेको छु । यसफिल्म मा हामी कुनै नया अभिनेता लाइ मौका दिने छौ ।
अक्षय बिना ‘खिलाड़ी’ को सीक्वल Reviewed by Unknown on 4:09 AM Rating: 5

No comments:

What do you think about this article? Comment in the comment box.
Janakpur News

Contact Form

Name

Email *

Message *

Powered by Blogger.