टपलेस हुन मानिनन् पोर्न स्टार सन्नी लियोनी
बलिउडमा पाइला राखेसँग पोर्न स्टार सन्नी लियोनी आफ्नो यो छविलाई मेटाउन चाहन्छिन् । थुप्रै पोर्न सिनेमामा देखिएकी सन्नीका लागि टपलेस हुनु कुनै नौलो कुरा होइन । सन्नी लियोनीलाई लिएर चलचित्रमा अश्लिलता भर्न खोज्ने फिल्म निर्माताहरुको कमी बलिउडमा छैन । तर आफ्नो छविलाई परिवर्तन गर्दै बलिउडमा स्थापित हुन खोजिरहेकी सन्नीलाई नङ्ग्याउनु अब ठूलै युद्ध जिते जस्तो हुने देखिएको छ । सन्नीले अभिनय गरिरहेको चलचित्र ‘रागिनी एमएमएस २’ को दृश्यले यस्तै कुराको संकेत गरेको छ । उनले चलचित्रको एक दृश्यमा टपलेस हुन नमानेपछि यसको निर्माण यूनिट छक्क परेको छ । सन्नीले टपलेस हुन ईन्कार गरेपछि निर्माण यूनिटले यसलाई एनिमेशनको तरिकाले समावेश गर्ने भएको छ । चलचित्रमा सन्नी टपलेस हुनु अत्यन्त जरुरी रहेको थियो ।
टपलेस हुन मानिनन् पोर्न स्टार सन्नी लियोनी
Reviewed by Unknown
on
12:07 AM
Rating:
Reviewed by Unknown
on
12:07 AM
Rating:

No comments:
What do you think about this article? Comment in the comment box.
Janakpur News