Top Ad unit 728 × 90

Breaking News

random

किशोरको भर्जिनिटी तोड्न सार्वजनिक कार्यक्रम


कौमार्य अर्थात भर्जिनिटी लिलामी गरेको तपाईले बेला बेला सुन्नु भएको होला । अमेरिका र युरोपीय देशमा केही महिला र युवतीले विभिन्न नाममा ठूलो राशी जम्मा गर्न यस्तो फर्मुला लगाउने गरेका छन् ।
तर, ब्रिटेनमा यस्तो शो हुँदैछ, जहाँ मानिसहरुको सामुन्ने भर्जिजिटी गुमाउनेछन् । यो शोलाई ५० देखि १ सयसम्मले प्रत्यक्ष हेर्न सक्नेछन् । १९ वर्षीय विद्यार्थीले आर्टका लागि भिडको सामुन्ने आफ्नो भर्जिनिटी भंग गर्ने घोषणा गरेका हुन् ।
उनले यो कामको नाम आर्ट स्कुल स्टोल माई भर्जिनिटी राखेका छन् । उनको नाम क्लेटन पेटेट हो । उनले दर्शकले खचाखच भरिएको ग्यालरीमा समलैगिक पार्टनरसँग सेक्स गर्नेछन् ।
यो शो आगामी वर्ष जनवरी २५ मा हुनेछ । लण्डनको सेन्ट्रल सेन्ट मार्टिन्स आर्ट स्कुलमा दोस्रो बर्षमा अध्ययनरत उनले यो इभेन्टका लागि ३ वर्षदेखि तयारी गरेका छन् ।
किशोरको भर्जिनिटी तोड्न सार्वजनिक कार्यक्रम Reviewed by Unknown on 10:39 PM Rating: 5

No comments:

What do you think about this article? Comment in the comment box.
Janakpur News

Contact Form

Name

Email *

Message *

Powered by Blogger.