भिडियो एल्बमका लागी फ्रीडा पिन्टो नाङ्गिइन
मुम्बई, कार्तिक २ –
फिल्म `स्लमडग मिलेनियर` बाट हलीउडमा धमाल गर्ने फ्रीडा पिन्टो अब अर्को हंगामा मच्याउने तयारीमा लागेकी छन । बताइए अनुसार उनी एक भिडियो एल्बममा निकै बोल्ड अवतारमा देखिन लागेकी छन । बताइए अनुसार उनले यस भिडियोमा आफ्नो सबै कपडा उतार्नेछिन । फ्रीडा छिटैनै ग्रामी पुरस्कार विजेता ब्रुनो मार्सको म्यूजिक भिडियोमा देखिन लागेकी हुन । सूत्रहरूका अनुसार ब्रूनो मार्सको भिडियो एल्बम सिङ्गल गोरिलामा फ्रीडो बोल्ड लुक का साथमा एक बारमा डान्स गर्दै देखिनेछिन । यस एल्बमको एक बार मा शूट गरिएको छ । यस गीतमा फ्रीडा बिल्कुलै नयाँ लूकका साथमा देखिँदेछिन र हट अवतारमा पनि देखिँदैछिन । न्यू गर्ल इन टाउन गीतमा फ्रीडाले केही हट कपडा पनि लगाएकी छन ।अब फ्रिडाले यस गीत मार्फत बलिउडमा कतिको चर्चा पाउने हुन त्यसका लागी भने केही दिन मात्र कुर्नुपर्ने कुरा यस भिडियोका निर्माताहरूले जनाएका छन । KALYWOOD NEWS
भिडियो एल्बमका लागी फ्रीडा पिन्टो नाङ्गिइन
Reviewed by Unknown
on
4:24 AM
Rating:
Reviewed by Unknown
on
4:24 AM
Rating:
No comments:
What do you think about this article? Comment in the comment box.
Janakpur News