Top Ad unit 728 × 90

Breaking News

random

भत्केको बाटो नबनुञ्जेल सेक्स नगर्ने महिलाहरुको अडान

एजेन्सी ।
बन्द हड्तालको मुद्दा नेपालमा सदावहार रहेपनि चुनावी घोषणापत्रमा पनि यसलाई समेटेपछि चर्चा पाइरहेका बेला बिदेशमा भने अचम्मको विषयमा हड्तालले चर्चा पाएको छ । घटना हो कोलम्बियामा भएको सेक्स हड्तालको  ।

घटना अनुसार कोलम्बियाली महिलाहरु अहिले सेक्स नगर्ने हडतालमा रहेका छन् । भत्किएको सडक नबनाएको भन्दै बारबाडोसका महिलाहरु सेक्स नगर्ने अडान सहित हड्तालमा उत्रिएका छन् । यहाँका महिलाहरुले पछिल्लो दुई वर्षमा गरेको यो दोस्रो सेक्स हड्ताल भएको बताइन्छ ।

भत्केको जिर्ण सडकका कारण पहिल्लो समय एक महिलाको मृत्यु भएपछि सेक्स हड्तालले तिब्रता पाएको हो । सडक नबनेसम्म सेक्स नगर्ने यो आन्दोलनलाई ‘क्रस लेग मुभमेन्ट’ नाम दिइएको छ ।

महिलाहरुको यस्तो अडानपछि सरकारले सेना सहितको बुल डोजर, क्रेन लगाएर सडक निर्माणलाई तिब्रता दिएको बताइएको छ 
भत्केको बाटो नबनुञ्जेल सेक्स नगर्ने महिलाहरुको अडान Reviewed by Unknown on 4:11 AM Rating: 5

No comments:

What do you think about this article? Comment in the comment box.
Janakpur News

Contact Form

Name

Email *

Message *

Powered by Blogger.