Top Ad unit 728 × 90

Breaking News

random

बिहेकै रात अर्कैसंग सुत्दा युवालाई मोज, बेहुलिको बिजो



एजेन्सी ।
बिहेको पहिलो रात बेहुलीले बेहुलासँग रात बिताउने कुरा विश्वभरको सामान्य रित हो । तर चिनमा बिहेकै रात अर्कै युवासँग रात बिताउँदा नव विवाहिता दुलहीको बिजोग भएको छ भने बेहुलीसँग रात विताएका युवा फुक्का फाल भएका छन् ।

समाचार एजेन्सिहरुले उल्लेख गरे अनुसार चीनमा यो घटना भएको हो । घटना अनुसार बिहे भएको पहिलो रात बेहुलाको घरमा पार्टिको आयोजना भएको थियो । पार्टी सकेर बेहुला बेहुली सुत्न लागे । सुत्ने समयमा बेहुली ट्वाइलेट गइन् । तर फर्कंदा उनले कोटा भुलिछन् र अर्कै कोठामा छिरिन् । जुन कोठामा बेहुलाका एक साथि सुतेका थिए ।

सुहागरातको दिन बेहुली खाटमा गइन् र उक्त पुरुषसँग सुतिन् । सुहागरात उनै पूरुषसँग विताइन् । तर पार्टीमा खाएको रक्सिको तालमा उनका असली सुहाग अर्थात श्रीमान् भने निदाएछन् । बिवाह भइ आएकी महिला विहान चाँडै उठिन् । उठेर सँगै सुतेको पुरुष हेर्दा अर्कै ब्यक्ति पो देखिन् ।
अनि ति महिला चिच्याइन् र कोठाबाट बाहिर निक्लिन् । ती महिला गुहार माग्दै र आफुमाथि बलात्कार भएको भन्दै रुँदै कराउँदै बाहिर निस्किएकी थिइन् ।

साथीकी बेहुलीसँग रात बिताउन पाएर मख्ख भएका रुआन नामका युवक भने आफुले कुनै अपराध नगरेको बताउँदै थिए । तर सबै गाउँलेले ती युवकले जानीजानी बेहुलीसँग सुतेको भन्दै २० हजार युआन क्षतिपूर्ति दिनुपर्ने निर्णय गरे ।

युवकले भने आफुले नि युवतिलाई बलात्कार गरेको वा जानाजान केही नगरेको भन्दै पैसा तिर्न इन्कार गरे । बलात्कृत भएँ भन्ने नव विवाहित युवती र उनको लोग्नेले त्यो विषयमा पुलिसमा उजुरी गरे ।
स्थानीय एक अदालतमा मुद्दा चल्यो । अदालतले साथीको बेहुलीसँग रात बिताउने ती जन्ती युवालाई सफाइ दियो र उनले बलात्कार नगरेको फैसला गरेर युवालाई छाडि दियो । अहिले ति बिवाहीता महिलालाई भने विवाह गरेका ति पुरुषले स्विकार्न नमानेको बताइएकोछ  ।
बिहेकै रात अर्कैसंग सुत्दा युवालाई मोज, बेहुलिको बिजो Reviewed by Unknown on 4:24 AM Rating: 5

No comments:

What do you think about this article? Comment in the comment box.
Janakpur News

Contact Form

Name

Email *

Message *

Powered by Blogger.