Top Ad unit 728 × 90

Breaking News

random

लेडी गागा नांगिदा...LADY GAGA GOT NAKED

लण्डन (एजेन्सी), कार्तिक ११ - पहिरन र प्रस्तुतिका कारण दर्शकलाई नयाँपन दिन खोज्ने गायिकाको रुपमा परिचित लेडी गागा लण्डनमा आयोजित एक क्लबमा गाउँदा गाउँदै नांगिइन् । आगामी हप्ता रिलिज हुने आफ्नो एल्बमको प्रवर्द्धनमा रहेकी गायिकाले आफूले लगाएको सेतो लामो गाउन शरीरबाट हटाउँदै दर्शकलाई आश्चर्यचकित बनाइन् ।
सेतो लामो गाउनमा भुताहा अवतारमा प्रस्तुत भएकी गागाले गाउन पूर्ण रुपमा भुँईमा झरेपछि स्टेजबाट बिदा भइन् । लेडी गागाको यो हंगाले उनका फ्यानलाई आश्चर्यचकित बनाएको छ ।
लेडी गागा नांगिदा...LADY GAGA GOT NAKED Reviewed by Unknown on 3:15 AM Rating: 5

No comments:

What do you think about this article? Comment in the comment box.
Janakpur News

Contact Form

Name

Email *

Message *

Powered by Blogger.